उद्योग विभागद्वारा ‘पर्फेक्ट सेन्टर फिल्ज’को दर्ता बदर
baahrakhari.com · Thu Oct 08 13:12:21 GMT 2026

काठमाडौं । ‘सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ ।
इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’सँग ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क झुक्किने गरी मिल्दोजुल्दो रहेको ठहर सर्वोच्चले गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)