छालाको हेरचाह कसरी गर्ने ?
khabarhub.com · Sun Oct 08 01:27:38 GMT 2023
सुन्दर अनुहार हामी सबैलाई मनपर्छ। त्यसैले सुन्दर र आकर्षक हुने चाहना राख्नु मानिसको स्वभाव नै हो। त्यसैले हामी हजारौं पैसा खर्च गरेर मेकअपका सामग्रीको प्रयोग गर्ने गर्छौँ । तर समय अनुसार सही तरिकाले मेकअप गर्न जानिएन भने अनुहार झनै कुरूप हुनसक्छ। काठमाडौंलगायतका सहरी क्षेत्रमा हुने धूलो धुवाँले छालालाई नकारात्मक असर पारिरहेकै हुन्छ। त्यसैले छालाको सौन्दर्य कायम राख्न ध्यान दिनुपर्छ। मौसम अनुसार अनुहारको स्याहार तथा मेकअप गर्नुपर्ने हुन्छ। सुख्खा छाला हुँदा हामीले कसरी छालाको केयर गर्ने ? यसै विषयमा आधारित भएर खबरहबका लागि छाला रोग विशेषज्ञ डा. एलिसा भट्टराई सँग गरिएको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)