अमेरिका र दक्षिण कोरियामाथि आक्रमण गर्ने अभ्यासस्वरूप उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण !
baahrakhari.com · Mon Nov 07 18:01:00 GMT 2022
सोल । उत्तर कोरियाको सेनाले सोमबार दक्षिण कोरिया र अमेरिकामाथि लक्षित प्रमुख हवाई अखडा र अपरेसन कमान्ड सिस्टमहरूमाथि निर्मम ढंगले आक्रमण गर्नका लागि अभ्यास स्वरूप प्योङयाङले श्रृंखलाबद्ध क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ ।
सेनाले ती दुई मुलुकमाथि हुने सम्भावित आक्रमणमा आणविक हतियार बोक्न सक्षम क्षेप्यास्त्रहरूसमेत प्रयोग हुन सक्ने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)