कञ्चन पत्रकारिता पुरस्कार’बाट मगर र जिटी सम्मानित
barnanmedia.com · Thu Aug 06 23:54:09 GMT 2026

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), गण्डकीमा स्थापित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ बाट कास्कीका पत्रकार खेम सारुमगर र स्याङ्जाका गोपाल जिटी सम्मानित हुनुभएको छ ।
बिहीबार पोखरामा आयोजित पुरस्कार वितरण समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र पुरस्कार कोषका दाता विमलमान गुभाजुले जनही रु २५ हजारसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)