मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई सय जनालाई २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन

dcnepal.com · Sat Jun 04 00:59:30 GMT 2022

खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिकामा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ ।

नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको नेतृत्वमा डिप्रोक्स नेपाल र मानसिक स्वास्थ परामर्श केन्द्र (सिएमसी नेपाल)को प्राबिधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)