मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डे पक्राउ

nepaltvonline.com · Sat May 21 23:40:24 GMT 2022

काठमाडौं- नेपालका कलेजमा अध्ययनरत विद्यार्थीलाई अस्ट्रेलिया पठाउन आकर्षण गर्नका लागि सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

कन्सल्टेन्सीबाट वैदेशिक अध्ययनमा पठाउने विद्यार्थी संकलनकै क्रममा आयोजित प्रतियोगितामा सहभागी एक किशोरीले बलात्कार गरेको भनी वेदना सार्वजनकि गरेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)