‘मानसिक स्वास्थ्यका लागि योग र ध्यान आवश्यक’
barnanmedia.com · Thu Aug 06 23:59:04 GMT 2026

स्वस्थ जीवनशैली र मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि योग र ध्यानलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘स्वास्थ्यकर्मीका लागि मानसिक स्वास्थ्यमा आयुर्वेद र योग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा योग र ध्यान मानव जीवनका लागि असाध्यै महत्त्वपूर्ण रहेको उल्लेख गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)