भक्तपुरको बेंसीमा मनोहरा खोलाको बाढी बस्तीमा पस्यो, १४० घरपरिवार जोखिममा
barnanmedia.com · Thu Aug 28 22:45:14 GMT 2025

चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा परेका छन् ।
बाढीको जोखिम बढेपछि मनोहरा खोलाको बहाव फर्काउने काम गरिएको चाँगुनारायण–१ वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए । लगातार परेको वर्षाका कारण मनोहरा खोलाको बहाब बढेर बस्तीतर्फ आएर बस्ती नै जोखिममा परेपछि बहाव फर्काउने काम गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)