इस्तानबुल विमानस्थल बन्यो विश्वकै सबैभन्दा कनेक्टेड, लन्डनको हिथ्रो दोस्रो स्थानमा
ratopati.com · Thu Oct 08 13:45:00 GMT 2026

इस्तानबुल । टर्कीको इस्तानबुल विमानस्थल विश्वकै सबैभन्दा बढी अन्तर्राष्ट्रिय हवाई सम्पर्क भएको विमानस्थल बनेको छ ।
ओएजीको ‘मेगाहब्स २०२६’ सूचकाङ्कमा इस्तानबुलले बेलायतको लन्डनस्थित हिथ्रो विमानस्थललाई पछाडि पार्दै पहिलो स्थान हासिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)