बस्दै तीन संसदीय समितिको बैठक
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ । आज तीनओटा संसदीय समितिको बैठक बस्ने भएको छ। प्राप्त सूचनाअनुसार आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो।
बिहान १०:३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा विषय विज्ञसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)