नाइजेरियाद्वारा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा अफ्रिकी देशका लागि स्थायी सीटको माग
gorkhapatraonline.com · Wed Sep 25 17:08:19 UTC 2024

लागोस, असोज ९ गते ।
नाइजेरियाले मङ्गलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा अफ्रिकी देशका लागि स्थायी सीटको माग गरेको छ र अन्तर्राष्ट्रिय ऋणदातालाई दिएको ऋण रद्द गर्न आह्वान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)