कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै
kathmandupati.com · Mon Jun 08 11:46:16 GMT 2026

काठमाण्डु- नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौँथो बैठक यही जेठ २७ गते बस्ने भएको छ ।
बैठक जेठ २७ गते बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)