जयकुमारनाथ शाह क्रिकेटको उपाधिका लागि पुलिस र डिएभी भिड्ने
setopati.com · Mon Jun 08 11:44:00 GMT 2026
तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस स्कुल र सुशील केडिया विश्व भारती स्कुल डीएभी खेल्ने भएका छन्।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा डएभी स्कुलले जेम्स स्कुललाई ४४ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)