विद्युत् महसुल बक्यौता असुलीलाई प्राथमिकतामा राख्न मन्त्री श्रेष्ठको निर्देशन
hamrakura.com · Mon Jun 08 00:00:00 GMT 2026
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत् प्राधिकरणले प्राथमिकताका साथ दैनिक कार्यसूचीमा राखेर अघि बढाउन सुझाव दिएका छन् ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति तथा उपकार्यकारी निर्देशकहरूसँगको छुट्टाछुट्टै बैठकमा मन्त्री श्रेष्ठले लामो समयदेखि अल्झिएको ठूलो रकमको बक्यौता छिटो फस्र्योट गर्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)