हिमालयन बैंकका सेवा सामान्य अवस्थामा फर्किए
ratopati.com · Thu Oct 08 13:47:40 GMT 2026

काठमाडौँ। विगत केही दिनदेखि बैंकको आन्तरिक प्रणालीमा देखिएको प्राविधिक समस्या समाधान उन्मुख भएसँगै हिमालयन बैंकका सम्पूर्ण बैंकिङ सेवाहरू सामान्य रूपमा सञ्चालनमा आएका छन्। बैंकले ग्राहकहरूले यसअघि भोग्नुपरेको असुविधाप्रति क्षमायाचना गर्दै हाल सेवा प्रवाह सहज बन्दै गएको जनाएको छ।
बैंकका अनुसार आन्तरिक प्रणालीमा देखिएको प्राविधिक समस्या समाधानको प्रक्रियामा रहेकाले ग्राहकवर्गले बैंकबाट प्राप्त गर्ने सम्पूर्ण सेवाहरू हाल सामान्य रूपमा सञ्चालन भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)