मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको वडा नेतृत्व देशभर सर्वसम्मत

ekantipur.com · Sun Oct 24 00:30:02 GMT 2021

काठमाडौँ — सत्ताबाट बहिर्गमन र पार्टी विभाजनको ‘धक्का’ खेपेको प्रमुख प्रतिपक्ष एमाले शनिबार देशैभर वडा नेतृत्व चयन गर्दै महाधिवेशनमा होमिएको छ । मंसिर १०–१२ मा चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको एमालेले आधारभूत तहको कमिटीका अधिवेशनमार्फत पार्टी पुनर्निर्माण अभियान थालेको हो ।

नेकपा ( एमाले) बुटवल उपमहानगर कमिटी वडा नम्बर १३ को कार्यसमिति । शनिबार सम्पन्न अधिवेशनले झबिन्द्र थापाको अध्यक्षतामा ४१ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । तस्वीर : निरा गौतम/रासस

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)