नेपाल शिक्षक महासंघले भदौ १३ गते स्थानीय तहमा धर्ना दिने
barnanmedia.com · Thu Aug 28 22:51:19 GMT 2025

विद्यालय शिक्षा विधेयकमा आफूसँगका सहमति कार्यन्वयन नगरिएको भन्दै आन्दोलनरतcभएको छ।
महासंघले १३ गते ७५३ वटै स्थानीय तहहरुमा ध्यानाकर्षण पत्र बुझाइ २ घन्टा धर्नाको कार्यक्रम राखेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)