मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

dcnepal.com · Thu Oct 08 13:47:54 GMT 2026

रसुवा । गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएको ४४ दिनपछि उत्तरगया गाउँपालिकाका स्थानीयवासीको आवतजावतलाई सहज बनाउन आजदेखि पैरेबेँसीबाट नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका-५ स्थित शान्तिबजार जोड्ने गरी तुइन सञ्चालनमा ल्याइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)