विद्युत् बजार विस्तारमा निजी क्षेत्र भित्र्याउँदै सरकार
barnanmedia.com · Thu Oct 08 13:41:15 GMT 2026

सरकारले आन्तरिक खपत र अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारका लागि निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।
नेपालमा विद्युत् उत्पादन क्षमता विस्तार भइरहेकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उत्पादन र मागबिच सन्तुलन कायम गर्दै बजार पहुँचका लागि कानुनी, नियामकीय र संस्थागत आधार सुदृढ बनाउन लागेको हो। यसअन्तर्गत ऊर्जा क्षेत्रलाई 'उत्पादन-प्रसारण-आन्तरिक खपत-विद्युत् व्यापार-क्षेत्रीय ऊर्जा बजार' को एकीकृत प्रणालीका रूपमा विकास गर्ने नीति लिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)