मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसमा देखिएको भनिएको ‘प्लेग रहस्य’ के हो ? के यो जैविक हतियार हुन सक्छ ?

baahrakhari.com · Thu Oct 08 13:55:04 GMT 2026

काठमाडौं । रुसको साइबेरियास्थित एक अनुसन्धान संस्थानमा कार्यरत शोधकर्ताको निधनपछि प्लेग फैलिएको आशंका गरिएको छ । तर, रुसी राष्ट्रपति कार्यालयले त्यसलाई अफवाह भन्दै खण्डन गरेको छ ।

२८ वर्षीया शोधकर्ता दर्या शिपिलोभाको गत अक्टोबर २ मा अज्ञात कारणको निमोनियाबाट मृत्यु भएको थियो । उनी प्लेग प्रयोगशालामा कार्यरत रहेकाले न्युमोनिक प्लेगको आशंका गरिएको हो । उनको सम्पर्कमा आएका करिब २०० जनालाई स्वास्थ्य निगरानी वा क्वारेन्टिनमा राखिए पनि हालसम्म कसैमा संक्रमण पुष्टि भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)