मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पञ्चायतको झल्को दिने संघसंस्था दर्ता कानुन

rajdhanidaily.com · Thu Aug 28 23:00:39 GMT 2025

काठमाडौं । सरकारले पञ्चायतकालको भन्दा नियन्त्रणमुखी र पश्चगामी प्रावधान राखेर संघसंस्था दर्तासम्बन्धी कानुनको मस्यौदा तयार पारेको छ ।

संघसंस्था दर्ता नियमन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको प्रस्तावित विधेयक मस्यौदामा संविधानले दिएको अधिकारसमेत कुण्ठित हुनेगरी संघसंस्था दर्तालाई नियन्त्रण गर्न खोजिएको भन्दै सारकोकारवालाले आपत्ति जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)