सर्वोच्च अदालतको नयाँ प्रवक्तामा सहरजिस्ट्रार कोइराला तोकिए
barnanmedia.com · Thu Aug 28 22:56:19 GMT 2025

सर्वोच्च अदालतको नयाँ प्रवक्तामा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइराला तोकिएका छन्।
यसअघिका प्रवक्ता अच्युत कुइँकेल उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि उक्त पद खाली थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)