बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)
ratopati.com · Thu Oct 08 13:55:33 GMT 2026

बागलुङ। जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती तथा सम्भावित घटना लक्षित गस्ती सुरु गरेको छ। पल्सर, बुलेट, एफ–जेट, डियोलगायत ब्राण्डका मोटरसाइकल–स्कुटर गस्तीमा प्रयोग भएका छन्।
पिकेट ड्युटी, पैदल गस्ती, मोबाइल गस्ती, मोटरसाइकल गस्ती थालिएको छ भने कालोबजारी नियन्त्रण गर्न पनि प्रहरी परिचालन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)