भोजपुर एमालेको प्रदेश सभा ‘क’का लागि रोशन बस्नेत सिफारिस
farakdhar.com · Mon Sep 05 16:53:13 GMT 2022
भोजपुर एमालेले आसन्न प्रदेश सभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरुको छनोट गरेको छ । सोमबार भोजपुरमा सम्पन्न जिल्ला कमिटी भेलाले भोजपुरको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’को उम्मेदवारका रुपमा रोशन बस्नेत, हरिबहादुर राईलगायतलाई प्रत्यक्ष उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
त्यस्तै, यही क्षेत्रबाट समानुपातिकमा राजकुमार दंगाल सिफारिस भएका छन् । दंगाल नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)