लेखापढीमा हुने ठगी रोक्न भूमि प्रशासनले तोक्यो सेवा शुल्क
nagariknews.nagariknetwork.com · Thu Oct 08 13:52:50 GMT 2026

लेखापढी व्यवसायीबाट सर्वसाधारणलाई ठगिनबाट बच्न खोटाङ भूमि प्रशासन कार्यालयले सेवा शुल्क तोकेको छ।
भूमि प्रशासन कार्यालय खोटाङका सेवाग्राहीलाई लेखापढी व्यवसायीबाट हुने ठगीबाट जोगाउन सेवा शुल्क निर्धारण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)