क्यानडाकी कवि एनी कार्सनलाई साहित्यको नोबेल पुरस्कार
setopati.com · Thu Oct 08 14:02:39 GMT 2026

क्यानडाकी कवि तथा निबन्धकार एनी कार्सनले सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार पाएकी छन्।
स्विडिस एकेडेमीले बिहीबार कार्सनलाई ‘शास्त्रीय परम्परासँग सिर्जनात्मक संवाद गर्दै समकालीन साहित्यका लागि नयाँ स्वरूप निर्माण गर्ने उनको साहसी र नवीन साहित्यिक कृतिका लागि’ नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)