७ सय ८ स्थानीय तहमा पुग्यो ब्रोडब्यान्ड इन्टरनेट
rajdhanidaily.com · Thu Aug 28 23:12:47 GMT 2025

काठमाडौं । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी हालसम्ममा ५ एमबीपीएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट सेवा ७ सय ८ वटा स्थानीय तहमा पुगेको छ ।
देशभरका सम्पूर्ण स्थानीय तहका पालिका कार्यालयसम्म भए पनि ब्रोडब्यान्ड पु¥याउने लक्ष्यअनुसार दूरसञ्चार प्राधिकरणले कोषको प्रयोग गरी ब्रोडब्यान्डको पहुँच पु¥याउन १८ वटा प्याकेजमा काम गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)