मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तीन पाकिस्तानी ‘आतंकवादी नेपाल हुँदै बिहार प्रवेश गर्ने सूचना भन्दै सीमामा एसएसबीको कडाइ

barnanmedia.com · Thu Aug 28 23:08:28 GMT 2025

नेपाल हुँदै तीन पाकिस्तानी ‘आतंकवादी’ बिहार प्रवेश गर्न लागेको भन्दै भारतले जोगवनी नाकामा कडाइ गर्न थालेको छ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले खुफिया जानकारी प्राप्त भएको भन्दै ५६औँ वाहिनी मुख्यालय एससीबी बथनाहा तथा बाहिरी सीमा चौकीहरूमा सुरक्षा सतर्कता कडा पारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)