आजका समाचार : कांग्रेस महाधिवेशनको मतदान भोलि, एमालेको पालिका अधिवेशन मिति तय, बढ्यो त्रिविको बजेट र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा
khabarhub.com · Thu Oct 08 14:09:26 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ।
निर्वाचन समितिले मतदानका लागि नयाँ समय तोक्दै शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु गर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)