पलविरुद्ध बलात्कारका प्रमाण जुटाएको प्रहरी दाबी ! मुद्दा अदालतमा बुझाइँदै
baahrakhari.com · Sun Mar 20 22:42:00 GMT 2022
काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान अन्तिम चरणमा पुर्याएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार एक दुई दिनमै पलविरुद्धको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत तनहुँमा बुझाउने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)