१३ जना आप्रवासी मृत फेला
nepalviews.com · Wed Sep 25 17:08:38 UTC 2024

ट्युनिस । ट्युनिसियाको पूर्वी तटमा १३ जना उप–सहारा अफ्रिकी आप्रवासीका शव फेला परेको न्यायिक अधिकारीले बुधबार बताएका छन् । मंगलबार र बुधबार देशको तटीय सहर सलक्ता र चेब्बाबाट शव फेला परेको मोनास्टिर र महदिया प्रान्तका सार्वजनिक अभियोजनका प्रवक्ता फरीद बेन झाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)