मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय सरकारमा निमित्त प्रशासकको अन्त्य

rajdhanidaily.com · Thu Aug 28 23:21:59 GMT 2025

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्तका भरमा चलेका २ सय स्थानीय तहमा एकैपटक प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय गरेको छ । संघीय मामिलामन्त्री भगवती न्यौपानेले मन्त्रालयले बिहीबार सो निर्णय गरेको जानकारी गराइन् ।

२ सय स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)