मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज प्रतिनिधिसभाको बैठक बस्दै, बिहान शीर्ष नेताबीच छलफल हुने

thahakhabar.com

काठमाडौं : संघीय संसद्‌ अन्तरगत प्रतिनिधिसभाको बैठक आज पनि बोलाइएको छ। अवरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा बैठक आजसम्मका लागि स्थगित भएको हो।

सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका शीर्ष नेताहरुका बीचमा दिनभर भएको छलफलमा सहमति हुन नसकेपछि प्रतिनिधिसभाको बैठक पनि सूचना टाँसेर स्थगित भएको हो। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)