धिमा बजार, सरकार र निजी क्षेत्र
rajdhanidaily.com · Wed Sep 27 23:36:28 GMT 2023
नेपालको ५५ खर्बको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको छ । यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबिच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी हुनु आवश्यक छ ।
अहिले बजार शिथिल हुँदा अर्थतन्त्रमा समस्या देखिएको छ । यही समस्याले अहिले समग्र आर्थिक गतिविधिलाई सुस्त बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)