जापानमै बस्यो क्वाड राष्ट्रको बैठक, इन्डो प्यासेफिक क्षेत्रबारे छलफल
pahilopost.com · Sun May 21 00:49:34 GMT 2023
अस्ट्रेलियामा हुने भनिएको ‘क्वाड’ राष्ट्रहरुको सम्मेलन जापानमा बसेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले एसियाली देशको भ्रमण छोट्याएपछि अर्को हप्ता बस्ने तय भएको अमेरिका, भारत, अस्ट्रेलिया र जापान संलग्न 'क्वाड' राष्ट्रका नेताहरुबिचको बैठक स्थगित गरेको थियो।
क्वाड बैठक स्थगित गरिए पनि चारदेशका सबै नेताहरु जापानमा थिए। त्यहाँ भइरहेको जी७ बैठकमा सहभागी हुन पुगेका थिए। त्यही अवसरमा अस्ट्रेलियाले जापानमा नै छुट्टै क्वाड राष्ट्रको बैठक आयोजना गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)