मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने सूर्यविनायकका खेलाडीलाई सम्मान

annapurnapost.com · Thu Oct 08 14:25:13 GMT 2026

भक्तपुर : सूर्यविनायक नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक प्राप्त गर्ने स्थानीय खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ।

नगर खेलकुद विकास समितिको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक प्राप्त गर्न सफल खेलाडी र प्रशिक्षक पहिचान र सम्मान गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)