समयमै काम नसक्ने ४ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
clickmandu.com · Fri Aug 07 01:08:31 GMT 2026

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय, केशरमहलले विभिन्न ३ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ ।
शुक्रबार एक सूचना प्रकाशित गर्दै विभिन्न निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूलाई कालोसूचीमा राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)