पाकिस्तानको राष्ट्रपतिमा भारी मतका साथ जरदारी विजयी
nepalbahas.com · Sat Mar 09 17:16:20 GMT 2024
पाकिस्तानको राष्ट्रपतिमा भारी मतका साथ जरदारी विजयी
२६ फागुन, इस्लामावाद । पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी भारी मतका साथ विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले जनाए अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभा लगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर विजयी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)