मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

arthadabali.com · Thu Oct 08 14:44:00 GMT 2026

काठमाडौँ / काठमाडौँको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य बिक्री कक्षमा दैनिक उपभोग्य वस्तु खरिद गर्न उपभोक्ताहरूको लामो लाइन लागेको छ । चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएको उक्त सुपथ मूल्य पसलमा नुन, चिनी, तेल, दाल तथा चामलजस्ता अत्यावश्यक खाद्य सामग्री बजार मूल्यभन्दा सस्तो र सहुलियत दरमा पाइने भएपछि ग्राहकहरूको उल्लेख्य उपस्थिति देखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)