भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड
nepallive.com · Thu Oct 08 14:44:56 GMT 2026

काठमाडौं – सामाजिक विकास नेपाल (एसडीएन), द नेदरल्यान्ड्स र चाँगुनारायण फाउन्डेसन (सीएनएफ) ले भोटेकोसी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रका पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।
२६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको भन्दै संस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्ने जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)