मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई बढी

nagariknews.nagariknetwork.com · Mon Jun 08 11:25:56 GMT 2026

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढी रकम छुट्याइएको छ।

विकास सूचकाङ्कमा पछाडि रहेका यी दुई प्रदेशले सङ्घीय अनुदान बढी पाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)