मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनुषाको चित्रपुरमा आँप महोत्सव हुने

nagariknews.nagariknetwork.com · Mon Jun 08 11:47:17 GMT 2026

धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो साता आँप महोत्सव हुने भएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन, कृषकको आयआर्जन वृद्धि तथा कृषि पर्यटनको विकास गर्ने उद्देश्य तीनदिने आँप मेला महोत्सव हुन लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय