मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारलाई प्रश्न : मल खोइ ?

ekantipur.com · Thu Jun 09 00:51:25 GMT 2022

काठमाडौँ — धेरै क्षेत्रमा धान रोपाइँ सुरु भइसक्दा पनि किसानले मल पाउन सकेका छैनन् । किसानलाई मल दिन नसकेको भन्दै सांसदहरूले समेत सरकारको आलोचना गरेका छन् । मल आपूर्तिको व्यवस्था नमिलाएको र धान रोप्ने बेलामा गोदाम रित्तै भएको भन्दै उनीहरूले सरकारसँग यसको जवाफ मागेका छन् ।

बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई छुट्याइएको रकमको छलफलका क्रममा बुधबार प्रतिनिधिसभामा प्रतिपक्षी मात्र नभई सत्तापक्षकै सांसदले समेत किसानलाई मल दिन नसकेकामा सरकारको चर्को आलोचना गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)