मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक ८४ अर्ब ४५ करोडभन्दा बढीको सम्पत्ति क्षति

barnanmedia.com · Thu Dec 11 23:02:11 GMT 2025

जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।

समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण पनि गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)