अपहरण गरी ९ वर्षीयको हत्या गर्ने दुईजना पक्राउ
thahakhabar.com
रौतहट : बालकको हत्या गर्ने २ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बालकको हत्या गर्ने दुईजना अभियुक्तलाई ४१ दिनको लामो अनुसन्धानपश्चात पक्राउ गर्न सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रौतहट प्रहरीका एसपी वीरबहादुर बुढा मगरले दिएको जानकारीअनुसार रौतहटको माधवनारायण नगरपालिका–८ पिप्राराजवाडा बस्ने जयकिशोरप्रसाद कुशवाहाको ९ वर्षीय छोरा आशनारायणप्रसाद कुशवाहा मंसिर २५ गते दिउँसो ४ बजे बेपत्ता भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)