मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

शिर मेमोरियलमा क्यान्सर रोगको उपचार सेवा

ekantipur.com · Sun Nov 26 16:49:34 GMT 2023

काभ्रे — काभ्रेको बनेपा नगरपालिका-५ मा रहेको शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालले क्यान्सर रोगको उपचार सुरु गरेको छ ।

आइतबार एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले अस्तपालमा क्यान्सर रोग उपचार सेवा शुभारम्भ गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)