ट्रम्पले फेरी जारी गरे जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश
setopati.com · Fri Aug 07 01:56:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मकै आधारमा नागरिकता नदिने नयाँ कार्यकारी आदेश जारी गरेका छन्।
अमेरिकी सर्वोच्च अदालतले यसअघिको कार्यकारी आदेश खारेज गरिदिएपछि ट्रम्पले केही परिमार्जन गरिएको नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)