प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक पेस हुने कार्यसूची
reportersnepal.com · Fri Aug 07 01:56:50 GMT 2026

काठमाडौं, साउन २२ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)