मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारत वेस्ट इन्डिजसँग ४ रनले पराजित

Ujyaaloonline.com · Fri Aug 04 00:36:42 GMT 2023

काठमाण्डाै – घरेलु टाेली वेस्ट इन्डिजसँगकाे पहिलाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएकाे छ ।

वेस्ट इन्डिजले दिएकाे १ सय ५० रनकाे मध्यम लक्ष्य पछ्याएकाे भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रनमात्र बनाउन सक्याे । भारतलाई अन्तिम ओभरमा १० रन चाहिएकाेमा ५ रनमात्र बनाउन सक्याे । भारतका लागि तिलक वर्माले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका रोमारियो शेफर्ड, जेसन होल्डर र ओबेद म्याककोयले २/२ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)