सहकारी ठगीमा संलग्नलाई नै सहकारी बोर्डमा नियुक्ति दिएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग
ratopati.com · Wed Sep 25 18:46:00 UTC 2024

काठमाडौँ । सहकारी ठगीमा संलग्नलाई नै सहकारी बोर्डको सदस्यमा नियुक्ति दिएपछि प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानविन विशेष समितिले दोषी किटान गरेका व्यक्तिलाई सहकारी बोर्डको सदस्य बनाइएको भन्दै सिन्धुलीका युवराज सफलले प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा माग्दै उजुरी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)